स्काईपमा कुराकानी गर्नुहुन्छ ? माइक्रोसफ्टका कामदारले सुन्छन तपाईँको व्यक्तिगत कुराकानी

२३ श्रावण २०७६, बिहीबार

काठमाडौं । माइक्रोसफ्टका कामदारहरुले स्काईपमा प्रयोगकर्ताहरुबिच हुने कुराकानी सुन्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । उनीहरुले सो कुराकानी सुनेर त्यसलाई ट्रान्सलेसन गर्ने सफ्टवेयरको माध्यमबाट प्रोसेस्ड गर्ने रिपोर्ट आएको हो । […]