नेपाल टेलिकमको मोबाइल टावर माग गर्दै गाउँपालिका अध्यक्ष

१८ श्रावण २०७५, शुक्रबार

काठमाडौं । सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौं पुगेका छन् । सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र […]