सोसियल इन्जिनियरिङ्ग आक्रमण के हो र कसरी बच्ने ?, यस्ता छन् दूरसञ्चार प्राधिकरणको सुझाबहरु

१० बैशाख २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्ला दिनहरुमा साइबर सुरक्षाका बारेमा जनचेतना बढाउनका लागि विभिन्न जानकारीहरु सार्वजनिक गरिरहेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सेवा प्रदायकहरु तथा सेवा लिने ग्राहकहरुलाई साइबर जोखिम […]