सोनीले पहिलो पटक बनायो इलेक्ट्रिक कन्सेप्ट कार ‘भिजन एस’, टपस्पीड २४० किलोमिटर प्रति घण्टा

२४ पुष २०७६, बिहीबार

काठमाडौं । जापानको इलेक्ट्रोनिक्स कम्पनी सोनीले पहिलो पटक कार निर्माण गरेको छ । कम्पनीले ‘सोनी भिजन–एस’ इलेक्ट्रिक कारको प्रोटोटाईप लन्च गरेको छ ।  हाल अमेरिकामा आयोजना भईरहेको कन्जुमर ईलेक्ट्रोनिक्स शो […]

ताजा समाचार