सेक्यूरिटी प्रेसको उपकरण बारे टुङ्गो नलाग्दै अन्य कार्यक्रमको नाममा ८६ करोड २७ लाख रुपैयाँ खर्च

१० भाद्र २०७८, बिहीबार

सुरक्षण मुद्रण अर्थात सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस स्थापनाको कार्यमा मुख्य उपकरणहरु नै नकिन्दै ८६ करोड २७ लाख १५ हजार रुपैयाँ खर्च गरिएको भेटिएको छ। यसरी खर्च भएको रकममध्ये ४८ करोड ७० […]