इटालीयन सूपरबाइक कम्पनी डुकाटीले भारतमा पुराना मोटरसाइकल बेच्ने

२ पुष २०७५, सोमबार

काठमाडौं । इटालीयन सूपरबाइक निर्माता कम्पनी डुकाटीले भारतमा ‘डुकाटी अप्रूभ्ड प्रोग्राम’ शुरु गरेको छ । कम्पनीले नयाँ कार्यक्रमअन्तरगत भारतमा पुराना मोटरसाइकलको बजार प्री ओन्ड मा आफ्नो कदम बढाएको छ । […]