शक्तिशाली सूपरकम्प्यूटरको लीस्टमा अमेरिकाले चीनलाई उछिन्यो

६ असार २०७६, शुक्रबार

काठमाडौं । सूपरकम्प्यूटर्सको प्रयोगको विषयमा अमेरिकाले चीनलाई उछिनेको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार विश्वको प्रमुख ५०० सूपरकम्प्यूटर्सको लीस्टअनुसार चीनको स्थान खस्किएको हो । प्रत्येक ६ महिनामा सार्वजनिक हुने सूपरकम्प्यूटर्सको […]

ताजा समाचार