राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज

२१ बैशाख २०८१, शुक्रबार

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज गरेको छ। गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गर्ने निर्णय गरेको हो। चालु आर्थिक […]