अनलाइन शिक्षाको लागि डिजिटल इन्फास्ट्रक्चर आवश्यक, यस्ता छन् अनलाइन टुल्स र प्लेटफर्महरु

२२ बैशाख २०७७, सोमबार

सूचना तथा संचार प्रविधि दिवसको अवसरमा भएको एक अनलाइन अन्र्तकृयामा डिजिटल एजुकेशन तथा अनलाइन लर्निङ प्रवद्धन गर्ने सुनौलो अवसर आएको सहभागीहरुले बताए । नेपालमा केहि विश्वविद्यालय, कलेज तथा विद्यालयहरुले अनलाइन […]