सञ्चारमन्त्री बाँस्कोटाको दाबी-नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

१८ चैत्र २०७५, सोमबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास […]