सुदूरपश्चिम प्रदेशको राजमार्गमा सीसीटीभी र ट्राफिक लाइट जडान गरिने

२ असार २०७९, बिहीबार

सुदूरपश्चिम प्रदेशको राजमार्गमा सीसीटीभी र ट्राफिक लाईट जडान गर्न साढे ४ करोड बजेट विनियोजन गरिएको छ। शान्ति सुरक्षा, अपराध अनुसान्धान, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि प्रमुख राजमार्गमा सीसीटीभी क्यामरा […]