सीजी कम्युनिकेशन्स अब पब्लिक लिमिटेड कम्पनी, आउला त बजारमा सीजीको प्राथमिक शेयर ?

१ चैत्र २०७७, आईतवार

चौधरी ग्रुपअन्तरगतको टेलिकम अपरेटर सीजी कम्युनिकेशन्स अब पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण भएको छ । सिजीले हालै आफूलाई पब्लिक कम्पनी बनाएको हो । यसअघि सीजी कम्युनिकेशन्स प्रालिको नाममा संचालनमा रहेको […]

सीजी टेलिकमलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स, इन्टरनेट ब्याण्डविथ आयात र बिक्री गर्न सक्ने

२१ फाल्गुन २०७७, शुक्रबार

चौधरी ग्रुपअन्तरगतको टेलिकम कम्पनीले हालै नेटवर्क सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ। चौधरी समूहको सीजी टेलिकम्युनिकेशन्स प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट हालै नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको हो। यो अनुमति […]

सीजी टेलिकमले आगामी वर्षको किस्ता रकम यसै वर्ष तिर्ने, अतिरिक्त दस्तुर छुट दिने प्राधिकरणको निर्णय

३० माघ २०७७, शुक्रबार

-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले सीजी कम्यूनिकेशन्स प्रालि (सीजी टेलिकम) लाई आफ्नो बाँकी किस्ताबन्दी रकम पुरै चुक्ता गरेको खण्डमा अतिरिक्त दस्तुर नलिने निर्णय गरेको छ। कम्पनीले हालै प्राधिकरणमा आफ्नो बाँकी […]

सीजीलाई संचार मन्त्री बाँस्कोटाको जवाफ- ‘ढोकाबाट बाटो हुँदाहुँदै झ्यालबाट छिरेर हुँदैन्’

१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिजीलाई प्रकृयामा आउन अनुरोध गरेका छन् । सरकारको नियमित पत्रकार सम्मेलनमा बिहिबार बोल्दै मन्त्री बाँस्कोटाले सीजीलाई प्रकृया मिचेर आउँदा केहि […]

सीजी टेलले संचार मन्त्रीलाई सोध्यो- लाइसेन्स लिन २० अर्ब रुपैयाँ अग्रिम तिर्नुपर्ने कुन कानूनमा छ ?

२६ माघ २०७६, आईतवार

काठमाडौं । सीजी कम्युनिकेशन्स प्रालिले आफू ऐन कानूनअनुसार यूनिफाइड लाइसेन्सको लागि योग्य भएको दाबी गरेको छ । कम्पनीले आइतवार पत्रकार सम्मेलन गर्दै २० अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेपछि मात्रै यूनिफाइड […]

टेलिकम कम्पनीहरु बारे सरकारको निर्णय खेदजनक, सीजीलाई लाइसेन्स नदिनु पूर्वाग्रह- कांग्रेस

२७ पुष २०७६, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले टेलिकम कम्पनीहरुको बाँकी बक्यौता सम्बन्धमा मन्त्रिपरिषदले हालै गरेको निर्णय प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा सीजी कम्युनिकेशन्स प्रालि(सीजी […]

फ्रिक्वेन्सी अक्सन गर्न दूरसञ्चार प्राधिकरणलाई बाटो खुला, सीजीको मुद्धामा बुधबार थप छलफल हुने

१ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन रोक्न माग गर्दै दायर गरिएको मुद्धाको छलफल बुधबार पनि हुने भएको छ । दूरसंचार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको बाँकी […]