टेलिकमको नयाँ बिलिङ सिस्टमको बारेमा परेको रिट खारेज, टेन्डर हाल्ने कम्पनीको प्राविधिक मूल्यांकन हुँदै

२६ भाद्र २०८१, बुधबार

नेपाल टेलिकमको बिलिङ सिस्टमको टेन्डर प्रकृया विरुद्धमा सर्वोच्च अदालतमा दायर मुद्दामा अदालतले नेपाल टेलिकमलाई प्रकृया अगाडि बढाउने बाटो खोली दिएकोछ। सर्वोच्च अदालतको मंगलबार बसेको न्यायाधिकद्वय नहकुल सुवेदी र महेश शर्मा […]

ताजा समाचार