यस्तो छ मोडेर राख्न सकिने विश्वको पहिलो टेलिभिजन, ५० हजार पटक मोड्न र खोल्न सकिने

२५ पुष २०७५, बुधबार

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले विश्वको पहिलो रोल गर्न मिल्ने अर्थात मोड्न सकिने टिभी सार्वजनिक गरेको छ । कम्पनीले हालै अमेरिकामा चलिरहेको सीईएस २०१९ मा मोड्न सकिने ओएलईडी टिभी लन्च गरेको […]

ताजा समाचार