दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति अधिनमा लिने विधि आगामी आर्थिक वर्षमा ल्याईने

१६ जेष्ठ २०७९, सोमबार

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सम्पत्ति अधिनमा लिनका लागि छुट्टै ऐन बनाउन वा दूरसञ्चार ऐन संसोधन गर्न नसक्ने अवस्था आएपछि घुमाउरो किसिमले सम्पत्ति व्यवस्थापन विधिहरु ल्याउने विषय आर्थिक विद्येयकमा समावेश […]