वर्ल्डलिंकले पब्लिक वाईफाईको पासवर्ड अब ह्वाट्सएपमार्फत उपलब्ध गराउने

२३ आश्विन २०७७, शुक्रबार

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले उपलब्ध गराईरहेको पब्लिक(सार्वजनिक) वाईफाई सेवाको ओटिपी कोड (वन टाइम पासवर्ड) अब ह्वाट्सएपबाट पनि उपलब्ध गराउने तयारी गरेको छ । हाल सार्वजनिक वाईफाई प्रयोग […]