सार्पले आईएफए बर्लिन २०१९ विश्वको सबैभन्दा ठूलो ८के टेलिभिजन सार्वजनिक गर्ने

१८ भाद्र २०७६, बुधबार

काठमाडौं । जर्मनीको बर्लिनमा आईएफए बर्लिन २०१९ शुरु हुन केहि दिनमात्र बाँकी रहेको छ । यो इभेन्टको अवसरमा विभिन्न टेक कम्पनीहरुले आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने गर्दछन् । यहि इभेन्टको अवसर […]