अमेजनको प्लेटफर्ममा भएका सबै सामानको जिम्मेवारी अमेजनले नै लिनुपर्ने

२० बैशाख २०७८, सोमबार

क्यालिफोर्नियाको एउटा पुनरावेदन अदालतले अमेजन प्लेटफर्ममा रहेका खराब सामानहरुको जिम्मेदारी अमेजनले नै लिनुपर्ने बताएको छ। यी सामानहरु कम्पनीको आफ्नै वा कुनै तेस्रो पक्षबाट आएका भए पनि यिनीहरुको जिम्मेवारी अमेजनकै हुने […]