सामाजिक सञ्जाललाई तीन महिनाभित्र सूचीकरण गराउन आदेश, सूचीकरण नभए रोक लगाउने चेतावनी

१९ मंसिर २०८०, मंगलवार

सरकारले नेपाल भित्र संचालनमा रहेका सामाजिक सञ्जाललाई ३ महिने अवधि तोकेर सूचीकरण गर्न आदेश जारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० […]