१५ जेष्ठ २०८१, मंगलवार
आगामी बजेटमार्फत सरकारले सामाजिक संजाल र डिजिटल प्लेटफर्मलाई मर्यादित बनाईने घोषणा गरे। यसका साथै उनले सामाजिक संजाल र डिजिटल प्लेटफर्ममार्फत हुने विज्ञापनलाई नियमन गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले सङ्घीय […]
उप निर्वाचनको अवधिमा सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण जानकारी दिनेलाई आयोगले कारबाही गर्ने
४ बैशाख २०८१, मंगलवार
निर्वाचन आयोगले चुनावी आचारसंहिता लागू भईरहेको समयमा सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने बारेमा सचेत गराएको छ। इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन […]
२६ फाल्गुन २०७७, बुधबार
लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक संजाल मार्फत उपहार दिने कार्यक्रम ल्याएको छ। द्यज्इीभ्द्यब्द्यब् कोड प्रयोग गरेर ग्यापुको एन्ड्रोइड र आइओएस एप मार्फत जुनसुकै सामान सपिङ्ग […]
१३ चैत्र २०७७, शुक्रबार
फेसबुक, गुगल तथा ट्विटरका प्रमुख कार्यकारी क्रमश: मार्क जुकरबर्ग, सुन्दर पिचाइ तथा ज्याक डोर्सीलाई अमेरिकी राजनीतिज्ञहरुले दुष्प्रचारलाई बढावा दिएको भन्दै सोधपूछ गरिरहेका छन्। पछिल्लोपटक भएको सुनुवाइ अमेरिकी संसदमा ट्रम्प समर्थकहरुको […]
३२ श्रावण २०७७, आईतवार
सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्की जिल्लाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल […]
१४ असार २०७७, आईतवार
पेय उत्पादक कम्पनी कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म कुनै पनि प्रकारको विज्ञापन नदिने बताएको छ। कम्पनीले सामाजिक संजालमा घृणा फैलाउने विषयहरुलाई रोक्न यस्तो निर्णय गरेको हो । यस निर्णयको […]
११ असार २०७७, बिहीबार
भाइबर, ह्वाट्स एप, ईमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापा भद्रपुर नगरपालिका घर भएका […]
६ असार २०७७, शनिबार
सामाजिक नेटवर्किंगको दायरा विश्वभर लगातार बढिरहेको छ। धेरै नयाँ प्लेटफर्महरू बाहिर आईरहेका छन्, जसको माध्यमबाट व्यक्तिहरू एक अर्कासँग कनेक्ट हुन सक्षम छन् । यसले एकातिर, नयाँ मानिससँग सम्पर्क र अन्तरक्रिया […]
५ असार २०७७, शुक्रबार
सोशल मिडिया कम्पनी फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विज्ञापन प्रचार सामाग्रीलाई हटाएको छ । फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको प्रचार विज्ञापन हटाएको छ । सो विज्ञापनले संगठितरुपमा […]
३ असार २०७७, बुधबार
फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको लागि नयाँ फीचर ल्याएको छ । जसअन्तरगत राजनीतिक विज्ञापनहरुलाई बन्द गर्न सकिनेछ । कम्पनीका मालिक मार्क जुकरबर्गले सन् २०२० को अमेरिकी चुनावको लागि प्रयोगकर्ताहरूले सामाजिक नेटवर्कमा राजनीतिक […]
२७ जेष्ठ २०७७, मंगलवार
अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सामाजिक संजालल कोरोना महामारी जस्तै भएको बताएका छन् । उनले संसदको प्रतिनिधिसभामा बिनियोजित बिधेयकको बारेमा भएको छलफलमा जवाफ दिँदै सामाजिक संजाललाई […]
१० चैत्र २०७६, सोमबार
सामाजिक सञ्जाल फेसबुकले डेस्कटप भर्सनलाई नयाँ डिजाइनमा ल्याएको छ। पहिले स्मार्टफोनहरूमा मात्र उपलब्ध रहेको यो सुविधा अब डेस्कटपमा पनि फेसबुकले सुरू गरेको छ। अहिले नयाँ डिजाइन अप्ट-इन गरिएको छ, यसको […]
१ मंसिर २०७६, आईतवार
काठमाडौं । निजामती कर्मचारीहरुलाई सामाजिक संजाल प्रयोगमा कडाई गर्नेगरि सरकारले कानून ल्याउने तयारी गरेको छ । सामाजिक संजाल(फेसबुक, ट्विटर)लगायतमा सरकार वा राज्यविरुद्धका अभिव्यक्ति दिएको खण्डमा कर्मचारीहरुको पेन्सन समेत रोक्ने गरि […]
१२ आश्विन २०७६, आईतवार
काठमाडौं । हालै अन्तर्राष्ट्रिय टेलिकम कम्पनी ओरेन्जले गरेको एक अनुसन्धानले अधिकांश अनलाइन यूजरहरु सामाजिक मिडिया बिना नै जीवनयापन सक्ने देखाएको छ । हालै अमेरिका, बेलायत, दक्षिण कोरिया, स्पेन लगायतका मुलुकहरुमा […]
८ श्रावण २०७६, बुधबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेसबुक, ट्विटरलगायतका सामाजिक संजालमा हुने विज्ञापनको भुक्तानी माध्यमलाई व्यवस्थापन गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६७७ को मौद्रिक नीति सार्वजनिक गर्दै सामाजिक संजालमा […]
३ असार २०७६, मंगलवार
काठमाडौं । देशमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर पैसा […]
३ असार २०७६, मंगलवार
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो क्रिप्टोकरेन्सी ल्याउने भएको छ । कम्पनीले आफ्नो सोसियल नेटवर्कलाई बिस्तार गर्न र ई-कमर्श तथा ग्लोबल पेमेन्टमा अगाडि बढ्न क्रिप्टोकरेन्सी लन्च गर्ने योजना सार्वजनिक […]
१९ जेष्ठ २०७६, आईतवार
काठमाडौं । अबदेखि अमेरिकाको भीसा आवेदकहरुले आफ्नो सामाजिक संजाल सम्बन्धित जानकारी समेत दिनुपर्ने भएको छ । अमेरिकी स्टेड डिपार्टमेन्टले अमेरिकाको लागि भीसा निवेदन दिँदा सँगसँगै सोसल मिडिया यूजरनेम, पहिलेको इमेल […]
३० बैशाख २०७६, सोमबार
काठमाडौं । श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। सामाजिक सद्भाव खल्बलिने भन्दै श्रीलंकामा फेरी सामाजिक संजालमा प्रतिबन्ध लगाईएको हो । श्रीलंकाको सरकारले फेसबुकसहित मेसेन्जर तथा ह्वाट्सएपलगायत अर्को मेसेजिंग एम […]
१६ बैशाख २०७६, सोमबार
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे छलफल भएको छ । सो छलफलमा सांसदहरुले सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार […]
३० चैत्र २०७५, शनिबार
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपालमा सञ्चालन हुने विभिन्न प्रकारका सामाजिक संजाल र विद्युतीय कारोबार(ई-कमर्श) लाई करको दायरामा ल्याउन सुझाव दिएको छ । हालै सार्वजनिक ५६ औं प्रतिवेदन मार्फत् महालेखाले […]
२५ चैत्र २०७५, सोमबार
काठमाडौं । भारतमा चुनावी सरगर्मी बढिरहेको बेला राजनीतिक दलहरुले डिजिटल प्लेटफर्ममा गर्ने प्रचार प्रसार तिब्र गरेका छन् । हालै आएका रिपोर्टअनुसार विशेषगरि फेसबुक र गूगलमा आफ्नो चुनावी प्रचार गर्न राजनीतिक […]
१ चैत्र २०७५, शुक्रबार
काठमाडौं । न्यूजिल्याण्डमा हालै ४० जना भन्दा बढिको ज्यानै जाने गरि भएको आक्रमणको भिडियो अहिले टेक कम्पनीहरुको लागि टाउको दुखाई भएको छ । फेसबुक, यूट्यूब र ट्वीटर तीन वटै कम्पनीहरुलाई […]
२७ फाल्गुन २०७५, सोमबार
काठमाडौं । छिमेकी मुलुक भारतमा सन् २०१९ मा लोकसभा चुनावको मिति घोषणा भएको छ । यसका साथै भारतको चुनाव आयोगले सामाजिक संजालहरुमा पनि आचार संहिता लागू गरेको छ । चुनाव […]
२० फाल्गुन २०७५, सोमबार
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले एकआइतवार विज्ञप्ति जारी […]