सामसङ ग्यालेक्सी एस२० फोन २ वर्षपछि फिर्ता गर्नुस्, नयाँ किन्दा ५० प्रतिशत क्रेडिट पाउनुस्

२० चैत्र २०७६, बिहीबार

सामसङले आफ्नो हालै लन्च गरेको ग्यालेक्सी एस२० सिरिजका फोनहरु २ वर्षपछि फिर्ता गर्दा ५० प्रतिशत रकम दिने भएको छ। कम्पनीले हालै आधिकारिकरुपमा नै बाई ब्याक प्रोग्राम(Buy back program) शुरु गर्दै […]

सामसंगले डिभाइसहरुमा प्रयोग हुने एलसिडी प्यानलहरुको उत्पादन बन्द गर्ने

१८ चैत्र २०७६, मंगलवार

दक्षिण कोरियाली कम्पनी सामसङले यो वर्षदेखि एलसिडी प्यानलहरुको उत्पादन बन्द गर्ने भएको छ। कोरियाली प्यान निर्माता कम्पनी सामसङ डिस्प्लेले लिक्विड क्रिस्टल डिस्प्ले(एलसिडी) प्यानल आफ्नो दक्षिण कोरियामा रहेको र चीनमा रहेको […]

सामसङका दुई नयाँ फोन ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक, यस्ता छन् विशेषताहरु

२७ फाल्गुन २०७६, मंगलवार

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी […]

सामसङको कोरियामा रहेको फोन उत्पादन प्लान्ट अस्थाईरुपमा बन्द, केहि उत्पादन भियतनाम सार्ने

२७ फाल्गुन २०७६, मंगलवार

सामसङले आफ्नो दक्षिण कोरियाबाट हुने स्मार्टफोन उत्पादनमध्ये केहि भियतनाममा सार्ने भएको छ । कम्पनीले शुक्रबार सो घोषणा गर्दै कम्पनीको कोरियामा रहेका कर्मचारीहरुमा कोरोनाभाइरस देखिएपछि आफ्नो सो फ्याक्ट्रि बन्द गर्ने भएको […]

सामसङले फागु पर्वको अवसर पारेर दुईवटा स्मार्टफोन मोडलको मूल्य घटायो, नयाँ मूल्य यस्तो छ

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । सामसङ नेपालले आफ्नो दुईवटा बजेट स्मार्टफोनहरुको बजार मूल्यमा कटौती गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध रहेका ए सिरिजका दुई स्मार्टफोनहरु ग्यालेक्सी ए२ कोर र ग्यालेक्सी ए २०एसको […]

सामसङ ग्यालेक्सी एस २० र एस २० प्लस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ फीचर र अफरहरु

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले ग्यालेक्सी एस २० सिरिजलाई नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमकाबिचमा नयाँ ग्यालेक्सी एस २० र एस २० प्लस […]

सामसङ ग्यालेक्सी एस २० सीरीजका साथमा फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप आउने

२७ माघ २०७६, सोमबार

काठमाडौं । ओस्कर अवार्ड कार्यक्रमका बिच सामसङको नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिपलाई देखिएको छ । वास्तवमा कम्पनीले यस कार्यक्रममा सो स्मार्टफोनको विज्ञापन देखाएको थियो । यो स्मार्टफोन कम्पनीको ग्यालेक्सी […]

यस्तो छ सामसङको फोल्डेवल फोन ग्यालेक्सी जेड फ्लिप,  ६.७ इन्चको इनफिनिटी फ्ल्येक्स डिस्प्ले

२१ माघ २०७६, मंगलवार

काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन मेकर कम्पनी सामसङले चाडै नै आफ्नो एक नयाँ फोल्डेवल स्मार्टफोन ग्यालेक्सी जेड फ्लिपलाई सार्वजनिक गर्ने तयारीमा रहेको देखिएको छ । तर यस स्मार्टफोनको लन्च अगावै […]

चीनमा संचालित सामसङको सबैभन्दा ठूलो स्टोर दि बण्ड फरबरी ९ सम्म बन्द

२१ माघ २०७६, मंगलवार

काठमाडौं । टेक कम्पनी सामसङले चीनमा भएको आफ्नो आधिकारीक स्टोर केहि दिनका लागि बन्द गरेको छ । सामसङको चीनमा रहेको सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर (दि बण्ड) कोरोना भाइरस फैलने डरका […]

सामसङले ग्यालेक्सी ए५१ को ५जी मोडल पनि ल्याउँदै, कम्पनीको सबैभन्दा सस्तो ५जी स्मार्टफोन हुने

२० माघ २०७६, सोमबार

काठमाडौं । भारतीय बजारमा सामसङ ग्यालेक्सी ए५१ को बिक्री सुरु भएसँगै कम्पनीले यसको ५जी मोडललाई पनि लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ए५१ मा दुई भेरिएन्टमा ह्यान्डसेट प्रस्तुत गरेको […]

सामसङले ल्यायो विश्वको पहिलो ५जी ट्याबलेट, ग्यालेक्सी ट्याब एस ६ फाइभजी सार्वजनिक

१६ माघ २०७६, बिहीबार

काठमाडौं । दक्षिण कारियाली इलेक्ट्रोनिक कम्पनी सामसङले आफ्नो घरेलु बजारमा ग्यालेक्सी ट्याब एस६ फाइभजी लाई प्रस्तुत गरेको छ । सामसङको यस ट्यावलेट विश्वको पहिलो ५जी ट्याबलेट बनेको छ । यसअघि […]

३२ मेगापिक्सल सेल्फी क्यामरा भएको सामसङ ग्यालेक्सी नोट १० लाइट भारतमा सार्वजनिक

८ माघ २०७६, बुधबार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले हिजो भारतमा आफ्नो पावरफुल स्मार्टफोन ग्यालेक्सी नोट १० लाइटको लाइट भर्जनलाई सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट १० लाइट नाम दिइएको यस फोनलाई कम्पनीले […]

सामसङको ग्यालेक्सी ए सिरिजमा दुई नयाँ स्मार्टफोन भारतमा चाँडै सार्वजनिक हुने

३ माघ २०७६, शुक्रबार

काठमाडौं । सामसङले आफ्नो ए सिरिजका दुई नयाँ स्मार्टफोनहरु विश्व बजारमा लन्च गर्ने भएको छ । कम्पनीले चाँडै नै भारतमा आफ्नो लेटेस्ट ए सीरीजका स्मार्टफोनहरु ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए७१ […]

ताम्राकार कम्प्लेक्सको तेश्रो तल्लामा सामसङ मोबाइलको सर्भिस सेन्टर, भिआईपीलाई छुटै काउन्टर

१ श्रावण २०७६, बुधबार

काठमाडौं । सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्तरिय सेवा सहित शुरु गरेको छ । ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा स्थानान्तरीत नयाँ […]

ह्वावेमा लागेको प्रतिबन्धको फाईदा उठाउँदै सामसंग, सिंगापुरमा मोबाइल एक्सचेन्ज अफर

१२ जेष्ठ २०७६, आईतवार

काठमाडौं । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसंगले ह्वावेमाथि लागेको अमेरिकी प्रतिबन्धको लाभ उठाएको छ । कम्पनीले सिंगापुरमा रहेको आफ्नो स्टोरमा नयाँ अभियान लन्च गर्दै चिनियाँ स्मार्टफोन मेकर ह्वावेका यूजरहरुलाई […]

सामसङको नयाँ सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचालन

२ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । सामसङले नयाँ आधिकारिक सेवा केन्द्र खोलेको छ । कम्पनीले नयाँ आधिकारिक सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचालनमा ल्याएको हो । नेपालभर १६ वटा सामसङका सेवा केन्द्रहरु भएको आईएमएस […]

सामसंङ ग्यालेक्सी ए२ कोर नेपाली बजारमा, ९ हजार ३९० रुपैयाँमा बजेट स्मार्टफोन

३० बैशाख २०७६, सोमबार

काठमाडौं । सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजअन्तर्गत नेपाली बजारमा ग्यालेक्सी ए २ कोर (Galaxy A2 Core) प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी […]

सामसंग ग्यालेक्सी फोल्डको प्रिअर्डर रोकियो, डिभाइसको समस्याबारे अनुसन्धान गर्ने

१० बैशाख २०७६, मंगलवार

काठमाडौं । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसंगले आफ्नो फोल्डेबल स्मार्टफोनको बजारमा उपलब्धता गराउनु अगाडि निकै समस्या भोगिरहेको छ । कम्पनीले केहि समयअघि देखाएको तर बजारमा नआईसकेको फोल्डेबल फोन […]

सामसङ नेपालको आधिकारिक सर्भिस सेन्टर गोंगबू स्थित बिजी मलमा

४ भाद्र २०७५, सोमबार

काठमाडौं । सामसङ नेपालले काठमाडौंको गोंगबू स्थित बिजी मलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । बिजी मलमा अवस्थित नयाँ सर्भिस सेन्टरको उद्घाटन सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वन […]

सामसुङ ग्यालेक्सी नोट ९ को प्रि–वुकिङ खुला, यस्तो छ बुकिङ अफर

१ भाद्र २०७५, शुक्रबार

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट ९ (Galaxy Note 9) स्मार्टफोनको लागि प्रि–वुकिङ खुला गरेको छ । अगष्ट ९ मा यो श्रृंखलाको नोट न्यूयोर्कबाट संसारभरका लागि सुरुवात गरिएको थियो । […]

सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर हेटौंडामा स्थापना

४ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वनले […]

सामसंग जे सेभेन डुओ नेपाली बजारमा, ड्यूल रियर क्यामराको सुविधा

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । सामसङले हालै आफ्नो स्मार्टफोनको शृंखलामा ग्यालेक्सी जे सेभेन डुओ (Galaxy J7 Duo) थप गरेको छ । । ग्यालेक्सी जे सिरिज नेपालको सबैंभन्दा प्रसिद्ध स्मार्टफोन सिरिज भएको र ३ […]