सामसङ ग्यालेक्सी वाच४ ब्ल्याक याक एडिसन: लन्च समयमा घडीको कलर परिवर्तन हुने

२६ जेष्ठ २०७९, बिहीबार

सामसङ ग्यालेक्सी वाच ४ ब्ल्याक याक एडिसन सार्वजनिक भएको छ। सामसङले गत अगष्टमा सामसङ ग्यालेक्सी वाच४ विभिन्न कलरमा सार्वजनिक गरेको थियो। जसमा थम ब्राउन एडिसन, बेस्पोक एडिसन, मेसन किटसुन एडिसन, […]