प्रिमियम क्यामरा फिचरसहितको सामसङ ग्यालेक्सी ए५०एस बजारमा, ६जीबी र्याम र १२८जीबी स्टोरेज

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए ५०एस (Galaxy A50s) प्रस्तुत गरेको छ । नयाँ ग्यालेक्सी ए ५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक […]