सामसङ ग्यालेक्सी एस२३ मा कुन चिप सेट राख्ने भन्नेमा विवाद

५ आश्विन २०७९, बुधबार

सामसङ ग्यालेक्सी एस२३ स्मार्टफोनमा एक्जिनोस २३०० वा स्न्यापड्रागन ८ जेन २ चिप सेट राख्ने भन्ने विषयमा कम्पनीमा विवाद उत्पन्न भएको छ। ग्यालेक्सी एस२३ स्मार्टफोनमा एक्जनोस पावर दिने कि नदिने भन्ने […]