दरबारमार्गको सामसङ डिजिटल प्लाजा अझ विस्तार हुँदै

२ माघ २०७७, शुक्रबार

सामसङ इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरुको नेपालका लागि अधिकृत बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु […]