Tag Archives: सामसंग

क्वालकमले बनायो ५जी सपोर्ट गर्ने विश्वको पहिलो चिपसेट, १०० गुणा तिब्र इन्टरनेट स्पीड पाईने

काठमाडौं । चीपसेट बनाउने कम्पनी क्वालकमले अमेरिकाको हवाईमा आयोजित स्न्यापड्रागन टेक्नोलोजी समिटमा नयाँ पुस्ताको चिपसेट सार्वजनिक गरेको छ । अमेरिकी कम्पनी क्वालकमले स्न्यापड्रागन ८५५ चिपसेट (Snapdragon 855) ल्याएको हो । यो विश्वको पहिलो ५जी सपोर्ट गर्ने चिपसेट हो जून आगामी वर्ष सामसंगले ल्याउने नयाँ फाइभ जी स्मार्टफोनमा प्रयोग हुनेछ । क्वालकमकाअनुसार स्न्यापड्रागन ८५५ कम्पनीको चौथो जेनेरेशनको चिपसेट हो, जसमा मल्टी ...

Read More »

सामसंगले २०१९ को पहिलो ६ महिनाभित्रै ५जी स्मार्टफोन ल्याउने

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले आगामी वर्ष फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने चर्चा रहेको बेलामा कम्पनीले सन् २०१९ मा नै ५ जी (5G) स्मार्टफोन ल्याउने तयारी गरेको छ। सामसंगले अमेरिकी मोबाइल पार्टनर भेरिजोनसँगको सहकार्यमा आगामी वर्षको पहिलो ६ महिना भित्र नै ५जी सर्पोट गर्ने स्मार्टफोन ल्याउने भएको हो । यो विषयमा सामसंग र भेरिजोनले संयुक्त घोषणा गरेका छन् ...

Read More »

सामसंगको फोल्डेबल स्मार्टफोन यस्तो छ, नयाँ ‘वान यूआई’ यूजर इन्टरफेस पनि सार्वजनिक

काठमाडौँ । सामसंगले निकै चर्चामा रहेको फोल्डेबल स्मार्टफोनको घोषणा गरेको छ । हाल यो स्मार्टफोन बजारमा नआएपनि कम्पनीले यसको लागि इन्फिनिटी फेल्क्स डिस्प्ले सार्वजनिक गरेको छ । कम्पनीले हालै आयोजना गरेको एनुअल डेभलपर्स कन्फ्रेन्स २०१८ मा नयाँ फोल्डेबल फोन देखाएको हो । यो फोन बजारमा आउन भने अझै समय लाग्ने बताईएको छ । कम्पनीले आफूले तयार पारेको ओएलईडी डिस्प्ले देखाएको ...

Read More »

भन्सार छली गरेर ल्याएका ४४ थान मोबाइल काठमाडौं ल्याउँदै गर्दा बरामद

काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउने यात्रुबाहक बसमा भन्सार छलीको मोबाईल भेटिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरले शनिबार महाकाली यातायातको महेन्द्रनगरदेखि काठमाडौँका लागि छुटेको लु २ ख १९४३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलि गरेर ल्याएको १५ लाख बराबरका मोबाईल बरामद गरेको मिडिया रिपोर्टमा उल्लेख छ। कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले विशेष सूचनाका आधारमा सो बसबाट ...

Read More »

“सामसंगको दशैं अफर” नामक योजना, स्मार्टफोनको खरिदमा क्यास ब्याक र स्टार क्रुजमा जलयात्रा गर्न पाउने

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा सामसंग स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर ल्याएको छ । “सामसंगको दशैं अफर” नाम दिइएको सो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको छ । यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्टफोन खरिदकर्ता वा सामसंगको ट्यावलेट खरिद गर्ने ग्राहकहरु मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म) २ जना भाग्यशाली ...

Read More »

ग्यालेक्सी नोट नाइन रिभ्यू: तपाईंले किन्दा खर्च गर्नुभएको रकमको पूर्णरुपमा सदुपयोग

काठमाडौं । सामसंगले केहि समय अघि नेपाली बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Samsung Galaxy Note 9) सार्वजनिक गरेको थियो । विश्व बजारमा निकै चर्चामा रहेको नोट नाइन नेपाली बजारमा पनि लोकप्रिय प्रिमियम स्मार्टफोनको रुपमा रहेको छ । सामसंग नेपालले नेपालमा लन्च गरेको नोट नाइनको बारेमा हामीले यूजर्स एक्सपेरियन्स यहाँ दिने प्रयास गरेका छौं । हरेक बर्ष सामसंगको नोट ...

Read More »

सामसंग ग्यालेक्सी नोट नाइन प्रि-बुक गर्नेलाई उपहार प्रदान

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स नेपालले सामसंग ग्यालेक्सी नोट ९ प्रि बुकिङ गर्ने ग्राहकमध्येबाट भाग्यशाली विजेता छनोट गरेको छ । बिजेता विनय चौधरीले प्रथम पुरस्कार स्वरुप टर्किस एयरको विजनेस क्लासको राउन्ड टिकट प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ । त्यसै गरी निकेश प्रजापतिले केजिएच होटलको डेस्टिनेशनमा २ रात बस्ने टिकट जितेका छन् । तेस्रो विजेताका रुपमा दुर्गा बहादुर घिमिरे र नारायण ...

Read More »

सामसंगले ल्यायो तीनवटा रियर क्यामरा भएको पहिलो स्मार्टफोन, छेउ भागमा फिंगरप्रिन्ट स्क्यानर

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले तीन क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मिड रेन्जमा ग्यालेक्सी ए सेभेन २०१७ (Galaxy A7 2018) स्मार्टफोन लन्च गरेको हो । ग्यालेक्सी ए सेभेन स्मार्टफोन तीन क्यामरा (Triple camera) भएको सामसंगको पहिलो स्मार्टफोन हो । ग्यालेक्सी ए सेभेन मा ६ इन्चको सूपर एमोलेड इन्फिनिटी डिस्प्ले राखिएको छ भने यसको फिंगरप्रिन्ट स्क्यानर ...

Read More »

महिलाको पर्समा राखिएको ग्यालेक्सी नोट नाइनमा आगो लाग्यो, सामसंग विरुद्ध मुद्धा दायर

काठमाडौं । सामसंगको ब्याट्री समस्याले कम्पनीलाई निकै समस्यामा पारेको यसअघि उत्पादन बन्द भएको ग्यालेक्सी नोट सेभेन फोन सार्वजनिक पछि नै हो । तर यस्तो समस्या कम्पनीले अझ भोक्ने संकेत देखिएको छ । कम्पनीका सिईओ डिजे कोहले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) सार्वजनिक गर्ने क्रममा नै यो स्मार्टफोनको ब्याट्री सबैभन्दा सुरक्षित रहेको बताएका थिए । तर हालै ...

Read More »

सामसंगले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ए एट स्टार, पहिलोपटक दुईवटा इन्टेलीक्याम प्रयोग

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्स नेपालले क्यामरा र परफरमेन्स प्रेमीहरुलाई लक्षित गरेर ग्यालेक्सी ए एट स्टार Galaxy A8 star सार्वजनिक गरेको छ । एकदमै पातलो डिजाइन एग्रोनोमिक पकड भएको सो फोनमा शक्तिशाली दुई इन्टेलीक्याम क्यामरा र अझ विकसित स्मार्ट फोनका विशेषताहरु छ जसले ग्यालेक्सी ए ८ स्टारले प्रयोगकर्तालाई स्व–अभिव्यक्तिको उच्चत्तम स्मार्टफोनको अनुभूति दिलाउने कम्पनीको भनाई छ। ग्यालेक्सी ए८ स्टारको फिचरहरुमा ६.३ ...

Read More »