Tag Archives: सामसंग नेपाल

सामसङ ग्यालेक्सी एस१० प्रिबुकिङ्गका लक्की ड्र विजेतालाई पुरस्कार बितरण

काठमाडौं । सामसङले ग्यालेक्सी एस १० प्रिबुकिङ्गको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले चैत १८ गतेदेखि वैशाख १ गतेसम्म यस फोनको लागि प्रिबुकिङ्ग खुल्ला गरेको थियो । सामसङले आयोजना गरेको कार्यक्रममा ग्यालेक्सी एस १० प्रिबुक गर्नुहुने ग्राहकहरु मध्येबाट कपिल अग्रवालले ५ हजार रुपैयाँ बरावरको लेट मि इनको दुईवटा कुपन प्राप्त गरेका छन् । त्यसैगरी संगम खड्काले केजिएच ...

Read More »

स्मार्टफोन बिक्रीमा एप्पललाई पछार्दै ह्वावे दोस्रो स्थानमा, सामसंग अग्रस्थानमा कायमै

काठमाडौं । सन् २०१९ को पहिलो चौमासिकमा स्मार्टफोन बिक्रीमा ६ प्रतिशत भन्दा बढिको कमी आएको छ । इन्टरनेशनल डाटा कर्पोरेशन आईडिसीले सार्वजनिकगरेको तथ्यांकअनुसार २०१९ को पहिलो क्वाटरमा गत वर्षको सोहि अवधिको तुलनामा स्मार्टफोन शिपमेन्टमा ६.६ प्रतिशतको कमी आएको छ । सो अवधिमा विश्व बजारमा ३१.०८ करोड स्मार्टफोन बिक्री भएको छ । यसअघि सन् २०१८ मा स्मार्टफोन बजार ४.१ प्रतिशतले कम ...

Read More »

सामसङ ग्यालेक्सी ए७० नेपाली बजारमा, ६ जीबी र्याम र ट्रिपल रियर क्यामरा

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ७० (Galaxy A70) स्मार्टपोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी ए सिरिजहरु मध्येको पाँचौं स्मार्टफोन हो । ग्यालेक्सी ए पावरफुल डिभाइस हो, जुन डिजिटल प्रेमिहरुको व्यस्त जिन्दगीको लागि भनी विकास गरिएको बताईएको छ । ‘हालै लन्च भएको ग्यालेक्सी ए सिरिजको सफलता पछि ४० दिनको अन्तरालमा ५० करोड डलरको बिक्री गर्न सफल भएको ...

Read More »

सामसंग ग्यालेक्सी ए२ कोर लन्च, एन्ड्रोयड गोमा आधारित सस्तो स्मार्टफोन

काठमाडौं । सामसंगले एन्ड्रोयड गोमा आधारित आफ्नो सस्तो स्मार्टफोन ग्यालेक्सी ए २ कोर लन्च गरेको छ । कम्पनीले यो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन भारतमा पहिलो पटक अफलाइन स्टोर्सहरुमार्फत बिक्री शुरु गरेको छ । यो लन्च कम्पनीले सामान्यरुपमा गरेको हो भने यसको लागि अफिसियल पेज समेत बनाएको छैन् । एन्ड्रोयड गोमा आधारित एन्ड्रोयड पाई अपरेटिंग सिस्टममा संचालन हुने यो फोनमा एक्सनोज ...

Read More »

सामसंग ग्यालेक्सी जे सिरिजका स्मार्टफोन नआउने, ग्यालेक्सी ए सिरिजमा गाभियो

काठमाडौं । कोरियाली स्मार्टफोन मेकर सामसंगले आफ्नो नयाँ एम सिरिज र ए सिरिजको शुरुवातसँगै विभिन्न मोडलका स्मार्टफोनहरु बजारमा ल्याईरहेको छ । यी दुबै सिरिजमा सार्वजनिक भएका स्मार्टफोनहरु नेपाली बजारमा पनि उपलब्ध रहेका छन् । नयाँ सिरिजको शुरुवातसँगै कम्पनीले मंगलबार नयाँ घोषणा गरेको छ । जसमा हालै सार्वजनिक गरेको ए सिरिजसँगै आफ्नो यसअघिको पुरानो जे सिरिजलाई मर्ज गरेको छ । कम्पनीले ...

Read More »

सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ योजना, ३२ प्रतिशतसम्मको छुट र उपहार

काठमाडौं । सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ को उपलक्षमा “हर्षमय नयाँवर्ष २०७६” अफर प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङले नयाँ वर्षको सुखद अवसरमा सामसङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सामसङको “हर्षमय नयाँवर्ष २०७६” को अफर अन्तर्गत ग्राहकहरुले सामसङ टिभीको खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन भने रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट ...

Read More »

फाइभजी स्मार्टफोन यूजर्सलाई कोरियन अपरेटरको अफर: फ्राइड चिकेनदेखि होम अप्लायन्ससम्म

काठमाडौं । सामसंग ग्यालेक्सी एस १० फाइभजी (Galaxy S10 5G) स्मार्टफोन यहि अप्रिल ५ तारिखदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ । दक्षिण कोरियाली मोबाइल अपरेटरहरुले सामसंगको पहिलो फाइभजी (5G)स्मार्टफोनको प्रि-अर्डर शुरु गरिसकेका थिए जून यहि सातादेखि उनीहरुले यूजर्सलाई उपलब्ध गराउनेछन् । कोरियाका टेलिकम अपरेटर एसके टेलिकम(SK Telecom), केटी(KT) र एलजी यूप्लस(LG Uplus) ले प्रिअर्डर गरेको यूजर्सहरुका लागि प्रबद्र्धनात्मक ...

Read More »

यसरी परिक्षण गर्छ सामसंगले ग्यालेक्सी फोल्ड, २ लाख पटकसम्म फोल्ड गर्दा नबिग्रने

काठमाडौं । सामसंग ग्यालेक्सी फोल्ड विश्वको पहिलो व्यवसायीकरुपमा उपलब्ध हुने फोल्डिंग फोन हुनेछ जसको मूल्य करिब २ हजार यूरो हुनेछ । यो स्मार्टफोन केहि समयअघि कम्पनीले ग्यालेक्सी एस १० सिरिजसँगै सार्वजनिक गरेको थियो । यो स्मार्टफोनको लागि प्रि अर्डर केहि महिनाभित्रै हुने तयारीमा छ जसको लागि संभावित खरिदकर्ताहरुलाई यो स्मार्टफोनमा तिरेको मूल्यको बारेमा केहि अपेक्षाहरु हुनसक्छन् । सामसंगले त्यसैलाई ध्यानमा ...

Read More »

सामसंगको ग्यालेक्सी एप स्टोर भारतीय यूजर्सका लागि क्षेत्रिय भाषामा उपलब्ध

काठमाडौं । सामसंगले नयाँ ग्यालेक्सी एप स्टोर भारतीय यूजर्सका लागि लन्च गरेको छ । कम्पनीले भारतका विभिन्न भाषामा एप स्टोर लन्च गरेको हो । सामसंगले भारतका १२ विभिन्न भाषाहरुमा एप डाउनलोड गर्ने अप्सन दिएको छ । कम्पनीले यसको लागि इण्डस एप बजारसँग साझेदारी गरेको बताईएको छ । सो एप स्टोर हिन्दी, अंग्रेजी, उर्दु, बंगाली, तामिललगायतका विभिन्न १२ क्षेत्रिय भाषामा उपलब्ध ...

Read More »

सामसंग ग्यालेक्सी एम३० स्मार्टफोन सार्वजनिक, ५ हजार एमएएच ब्याट्री क्षमता

काठमाडौं । सामसंगले आफ्नो बजेट रेन्ज सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजलाई बिस्तार गर्दै नयाँ स्मार्टफोन ग्यालेक्सी एम ३०(Galaxy M30) भारतीय बजारमा सार्वजनिक गरेको हो । नयाँ ग्यालेक्सी एम ३० स्मार्टफोन यसअघि सार्वजनिक भएको ग्यालेक्सी एम १० र एम २० सिरिजमा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी एम ३० यसअघि आएका एम१० र एम २० जस्तै अनलाइन ...

Read More »