सामसंगको ड्यूल स्क्रीन भएको स्मार्टफोनको पेटेन्ट दर्ता, यस्तो डिजाइनमा आउनसक्नेछ स्मार्टफोन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले हालै नयाँ पेटेन्टको अनुमति पाएको छ जसमा स्मार्टफोनको दुबैतर्फ स्क्रीन रहेको छ । सो पेटेन्टअनुसार स्मार्टफोनको अगाडिको भागमा क्लिन डिस्प्ले रहेको छ भने निकै […]

ताजा समाचार