सामसङ ग्यालेक्सी एस१० प्रिबुकिङ्गका लक्की ड्र विजेतालाई पुरस्कार बितरण

१९ बैशाख २०७६, बिहीबार

काठमाडौं । सामसङले ग्यालेक्सी एस १० प्रिबुकिङ्गको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले चैत १८ गतेदेखि वैशाख १ गतेसम्म यस फोनको लागि प्रिबुकिङ्ग खुल्ला गरेको थियो । […]

ताजा समाचार