सामसंगका स्मार्टफोन यूजर्स होसियार ! ‘फेक एप्स’ले स्मार्टफोनमा अपडेट दिने भन्दै रकम माग्ने

२० असार २०७६, शुक्रबार

काठमाडौं । सामसंगको स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईँले कुनै न कुनै बेला पक्कै अपडेट गर्नुभएको होला । अझ पुरानो सामसंगको स्मार्टफोन छ भने त अपडेट पनि आउन छोडिसक्यो होला । […]