साग खेलकुदको टिकेटिङ पार्टनरमा इसेवा नियुक्त, सम्पूर्ण टिकट अनलाइनमार्फत किन्न पाईने

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकेटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल […]