कास्परस्की एन्टिभाइरसको २०२० भर्सन बजारमा, कम्प्यूटरदेखि स्मार्टफोनसम्मका लागि सेक्यूरिटी दिने

४ भाद्र २०७६, बुधबार

काठमाडौं । एन्टिभाइरस कम्पनी कास्परस्की ल्याबले नेपाली बजारमा नयाँ भर्सनको एन्टिभाइरस सार्वजनिक गरेको छ । कास्परस्कीको नेपालका लागि आधिकारीक बितरक सागर नेटवर्कले मंगलबार एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि नेपाली बजारमा […]