साओमी रेडमी सिरिजको दुई फोन बजारमा, ४८ मेगापिक्सेलको स्मार्टफोन २२ हजारमै

२२ चैत्र २०७५, शुक्रबार

काठमाडौं । साओमीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजारमा साओमी रेडमी नोट ७ र रेडमी सेभेन लन्च गरेको हो । साओमी नेपालले शुक्रबार एक कार्यक्रम […]