अपटेड समाचार

Tag Archives: साओमी डिभाइस

साओमीको रेडमी वाई ३ नेपालमा सार्वजनिक, ३२ एमपी सेल्फी क्यामरा

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ (Redmi Y3) नेपालमा सार्वजनिक गरेको छ, जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको छ । रेडमी नोट ७ सिरिजको शुरुवातसँगै औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रोलाइन छ ...

Read More »

साओमीले घटायो ५ वटा स्मार्टफोनको मूल्य, कुन मोडलको मूल्य घट्यो हेर्नुस्

काठमाडौं । साओमीले नेपाली बजारमा केहि स्मार्टफोनहरुको मूल्य घटाएको छ । साओमी नेपालले बुधवारदेखि बजारमा ५ वटा स्मार्टफोनको मूल्यहरु घटाएको हो । कम्पनीले रेडमी सिक्स ए, रेडमी सिक्स, एम टू लाइट, रेडमी नोट ५ एआईको मूल्यमा कटौती गरेको हो । कम्पनीले रेडमी सिक्स ए मा १ हजार रुपैयाँ घटाएर नयाँ मूल्य १२ हजार रुपैयाँ तोकेको छ । त्यसैगरि रेडमी सिक्सको ...

Read More »

साओमीले किन्यो टिसिएलको ६ करोड बढि शेयर, दुबै कम्पनीले रणनीतिक साझेदार गर्ने

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले अर्को चिनियाँ इलेक्ट्रोनिक्स तथा टेक कम्पनी टिसिएलमा लगानी गरेको छ । टिसिएलद्धारा जारी स्टेटमेन्टअनुसार साओमीले टिसिएलको शेयर सेनझेन स्टक एक्सचेन्जबाट उठाएको हो । साओमीले टिसिएल समूहको ६ करोड ५१ लाख ६८ हजार ८ सय ३ कित्ता शेयर बजारबाट खरिद गरेको हो । यो शेयर संख्या टिसिएलको कुल शेयरको शुन्य दशमलब ४८ प्रतिशत हुन आउँछ ...

Read More »