साईबर सुरक्षा अपराध गर्नेलाई अधिकतम ५ लाख जरिवाना र ५ वर्षसम्म कैद

२८ जेष्ठ २०७९, शनिबार

सरकारले साईबर सुरक्षालाई मजबुत गर्ने उदेश्यले साईबर सुरक्षा ऐनको मस्यौदा तयार पारेको छ। साईबर सुरक्षा खतरा तथा साईबर सुरक्षाका घटना रोकथाम गर्न, साईबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक कार्य गर्न तथा […]