साइबर सुरक्षालाई बलियो बनाउन राष्ट्रिय योजना आयोगको सुझाव

१७ श्रावण २०७९, मंगलवार

राष्ट्रिय योजना आयोगले साइबार सुरक्षालाई बलियो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाब दिएको छ। योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले साइबर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्। […]