“सोसल मिडिया भनेको टुँडिखेल हो। जो पनि जान सक्छ, जे पनि हुनसक्छ”: अधिवक्ता सन्तोष सिग्देल

६ कार्तिक २०७९, आईतवार

– अधिवक्ता सन्तोष सिग्देल संस्थापक अध्यक्ष, डिजिटल राइट्स नेपाल निर्वाचनको मुखैमा भ्रामक सूचना एवं समाचारहरु सामाजिक सञ्जालमा प्रयोग हुन्छ। जसले गर्दा सामान्य मतदाताहरु दुविधामा पर्छन्। यस्ता कार्यमा कसको भूमिका हुन्छ? […]

फास्ट फेशन साईट जीटपका मालिक शीनलाई डाटा चोरी गरेको आरोपमा १.९ मिलियन अ‍ेमिरिकी डलर जरिवाना

३० आश्विन २०७९, आईतवार

फास्ट फेशन साईट जीटपका मालिक शीनले डाटा चोरी गरेको आरोपमा १.९ मिलियन अ‍मेरिकी डलर जरिवाना तिर्नुपरेको छ। सन् २०१८ मा यसको मूल कम्पनी, जीटपलाई ह्याकरहरूले लक्षित गरेपछि ३९ मिलियन शीनले […]

ह्याकरहरूको फोकस खेल उद्योगमा

२१ आश्विन २०७९, शुक्रबार

खेल उद्योगहरुमा साइबर सुरक्षा बलियो पार्नुपर्नेमा युरोप लगायत ग्रिस क्षेत्रमा जोड दिईएको छ। खेल उद्योग विरुद्व साइबर आक्रमण बढ्न थालेकाले सुरक्षा उपायहरूलाई बेवास्ता गर्न नहुने आईओटी टाइम्सले जनाएको छ। आईओटी […]

बालबालिकाहरूलाई सुरक्षित रूपमा इन्टरनेट सर्फ गर्नका लागि ५ ओटा सुझावहरू

१९ आश्विन २०७९, बुधबार

बेलायतको साइबरसेक्युरिटी कम्पनी एजीसीएसले बालबालिकालाई सुरक्षित इन्टरनेट बानीमा कसरी मार्गदर्शन गर्ने भन्ने बारे ५ ओटा टिप्स साझा गरेको छ। भौतिक संसारसँग डिजिटल जीवनको अन्तरक्रियाले अभिभावक, हेरचाहकर्ता र शिक्षकहरूका लागि नयाँ […]

ह्याकरहरूको नजर अब शिक्षा क्षेत्रमा

११ आश्विन २०७९, मंगलवार

ह्याकरहरुले पछिल्लो समय शिक्षा क्षेत्रमा लक्षित गरेकाले शैक्षिक संस्थाहरू समस्यामा पर्न थालेका छन्। ह्याकरहरूले प्रविधिमा गएका विद्यालय/क्याम्पसहरुको वेभसाईट, इमेलबाट तेस्रो ढोका बनाउँछ र दुर्भावनापूर्ण सफ्टवेयरको कारण विद्यार्थीको डाटा कब्जा गर्छ […]

नक्कली फेसबुक पेज बनाई ठगी गर्ने पक्राउ

३१ भाद्र २०७९, शुक्रबार

नक्कली फेसबुक पेज बनाई अनलाइनबाट ठगी इटहरीका प्रशिन चौधरी पक्राउ परेका छन्। सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय चौधरीले सामाजिक सञ्जाल फेसबुकमा टि-मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग […]

कल सेन्टर नियमन गर्दै प्राधिकरण

२७ भाद्र २०७९, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले कल सेन्टर सेवाको नियमन तथा व्यवस्थापन गर्ने भएको छ। कल सेन्टर नियमन तथा व्यवस्थापन गर्न प्राधिकरणले नयाँ कानून तर्जुमा गर्न लागेको हो। चालु आर्थिक वर्ष २०७९/८० को […]

पोखरामा फेसबुकबाट ठगिए ६ जना व्यक्ति

६ भाद्र २०७९, सोमबार

पोखरा, महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो। ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह […]

नचिनेकोलाई सामाजिक सञ्जालमा साथी बनाउँदा पीडितको संख्यामा वृद्वि

६ भाद्र २०७९, सोमबार

केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो। आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै पीडित महिलाले उजुरी दर्ता गरेको थिइन्। फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई […]

फ्लिपकार्टको सहायक कम्पनीमा साइबर हमला

४ श्रावण २०७९, बुधबार

अनलाईन कारोबार गर्ने भारतीय कम्पनी फ्लिपकार्टको सहायक कम्पनी क्लियरट्रिपमा ठूलो साइबर हमला भएको छ। क्लियरट्रिपले ग्राहकहरूलाई सुरक्षा उल्लंघन भई ह्याकरहरूले क्लियरट्रिपको आन्तरिक प्रणालीहरूमा पहुँच बढाई असर पारेको बताउँदै सचेत हुनको […]

अमेरिकाको अस्पतालमा ह्याक गर्ने उत्तर कोरियाली प्रयास विफल

४ श्रावण २०७९, बुधबार

अस्पतालमा ह्याक गर्ने उत्तर कोरियालीलाई अमेरिकाले बाधा पुर्याएको छ। अनुसन्धान सम्बन्धी संघिय व्यूरो र न्याय विभागले हालै उत्तर कोरियाली सरकारद्वारा प्रायोजित ह्याकिङ समूहको गतिविधिलाई अवरुद्ध पारेको दाबी गरेको एपी न्यूजले […]

साइबर प्याटेन्ट गूमाएको मुद्धामा सिस्कोले १ अर्ब ९० लाख डलर भुक्तान गर्न आदेश

२० आश्विन २०७७, मंगलवार

अमेरिकाको जिल्ला न्यायाधीशले नेटवर्किङ्ग उपकरणहरु निमार्ण गर्ने कम्पनी सिस्कोलाई चारवटा साइबर सुरक्षा पेटेन्ट उल्लंघन गरेको आरोपमा भर्जिनियाको एक सुरक्षा कम्पनीलाई १ अर्ब ९० करोड अमेरिकी डलर भन्दा बढी तिर्न आदेश […]

डिजिटल सार्वभौमिकता सुदृढीकरणका लागि जर्मनीमा साइबर सुरक्षा एजेन्सी स्थापना

३० श्रावण २०७७, शुक्रबार

जर्मनीले देशको सुरक्षाको लागि साइबरथ्रेटहरूको विरूद्ध लड्न संघीय एजेन्सी शुरू गरेको छ। हालै आएको रिपोर्टअनुसार पहिलो चरणमा सन् २०२३ सम्ममा ४१२ मिलियन डलरको प्रारम्भिक कोष प्राप्त गर्ने संस्थाको मुख्यालय हेलेको […]

शाओमीले आफ्ना स्मार्टफोन यूजर्सको डाटा जासूसी गर्दै, संवेदनशिल डाटा कम्पनीमा पठाईँदै

२१ बैशाख २०७७, आईतवार

पछिल्लो तथ्यांकअनुसार चिनियाँ स्मार्टफोन मेकर शाओमी विश्वको चौथो ठूलो ब्राण्ड बनिसकेको छ । तर अझैपनि कम्पनीले यूजर्सको डाटा चोरिरहेको भेटिएको छ । हालै आएको रिपोर्टअनुसार शाओमी स्मार्टफोन यूजर्सको डाटा कम्पनीले […]

दूरसंचार प्राधिकरणले भन्यो- भायनेट साइबर आक्रमणमा चोरिएको डाटा कसैले सार्वजनिक नगर्नुस्

३० चैत्र २०७६, आईतवार

नेपाल दूरसंंचार प्राधिकरणले गत साता भएको भायनेट ह्याकिङ्ग प्रकरणमा लीक भएका डाटाहरु सार्वजनिक नगर्न सबैसँग अनुरोध गरेको छ । प्राधिकरणले गत साता भायनेट कम्युनिकेशन्स प्रालिको ग्राहक प्रणालीमा साइबर आक्रमण्म गरी […]

सावधान ! यूजरलाई ब्ल्याकमेलिंगको लागि प्रतिघण्टा ३० हजार इमेल पठाउँछ यो मालवेयरले

२ कार्तिक २०७६, शनिबार

काठमाडौं । हालै साइबर सेक्यूरिटी विज्ञहरुले हालै इमेल यूजरहरुलाई ब्ल्याकमेल गर्नको लागि भाइरसयुक्त इमेलहरु पठाउने गरिएको भेटेका छन् । साइबर सेक्यूरिटी कम्पनी चेक पोइन्टले बिगत ५ महिनाको अनुसन्धानपछि बगयुक्त इमेल […]

टेलिकम पूर्वाधार निर्माता कम्पनी जेडटिईद्धारा नयाँ  साइबर सेक्यूरिटी ल्याब स्थापना

२९ असार २०७६, आईतवार

काठमाडौं । चीनको टेलिकम पूर्वाधार निर्माता कम्पनी जेडटिईले ब्रसेल्समा साइबरसेक्यूरिटी ल्याब स्थापना गरेको छ । कम्पनीले पारदर्शिता अपनाएको बारेमा स्पष्ट पार्नका लागि सो साइबरसेक्यूरिटी ल्याब स्थापना गरेको हो । यसअघि […]

टेलिकम नेटवर्कबाट ह्याकरहरुले चोरे कल डिटेल रेकर्डिंग, ३० देशका दर्जनौं कम्पनी निशानामा

१० असार २०७६, मंगलवार

काठमाडौं । ह्याकरहरुले विश्वका दर्जनौं टेलिकम कम्पनीहरुबाट ठूलो संख्यामा डाटा चोरी गरेका छन् । उनीहरुले व्यक्तिगत तथा कर्पोेरेट डाटाहरु सिस्टम तोडेर चोरेर लगेको साइबर सेक्यूरिटी अनुसन्धान संस्थाले जानकारी दिएको छ […]