सञ्चार मन्त्री थापाको पहिलो निर्णय: साइबर सुरक्षा नीति-२०७८ अध्ययन गर्न कार्यदल गठन

२७ जेष्ठ २०७८, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति-२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गरेकी छन् । मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री […]