फेसबुकमार्फत नाबालिकालाई अश्लील तस्बिर र सन्देश पठाउने पक्राउ

२७ कार्तिक २०७७, बिहीबार

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर नाबालिकालाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल […]