साइबर अपराधबाट बच्न साइबर ब्यूरोका यी ‘अति नै काम लाग्ने’ टिप्स: तपाईँलाइ उपयोगी हुन सक्छ

३१ भाद्र २०८१, सोमबार

इन्टरनेटको पहुँच र उपलब्धताले हाम्रो दैनिकीलाई सहज बनाइदिएको छ। कार्यालय, कलेज, विद्यालय आदिको पठनपाठन देखि स्वअध्ययन तथा मनोरञ्जनका लागि इन्टरनेट र यसका अन्तर्गत चल्ने विभिन्न वेबसाइट, सामाजिक सञ्जाल, मूलधारका सञ्चारमाध्यम […]

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई समाचारको विषयमा साइबर ब्यूरोले पक्राउ गर्ने प्रयास प्रति महासङ्घको ध्यानाकर्षण

२७ भाद्र २०८१, बिहीबार

नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका महासचिव रोशन पुरीले […]

साइबर सुरक्षा सम्बन्धी, साइबर ब्यूरोको पाँच टिप्स

२७ बैशाख २०८१, बिहीबार

सूचना प्रविधिको विकास र बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि बढ्दो छ। नेपालमा पनि पछिल्लो समय साइबर सुरक्षाको घटना बढ्दो क्रममा छ। यस्तो नेपाल प्रहरीको साइबर ब्यूराले प्रयोगकर्ताका लागि साइबर […]

साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै प्रहरीको साइबर ब्यूरो

१७ बैशाख २०८१, सोमबार

अश्‍लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे। वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पुर्याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि […]

फेक आइडी बनाएर सामाजिक सञ्जालको दूरूपयोग नगर्न साइबर ब्यूरोको अनुरोध

४ श्रावण २०७८, सोमबार

नेपाल प्रहरीको साइबर ब्यूरोले फेक आइडी बनाएर सामाजिक सञ्जालको दूरूपयोग नगर्न सबैसँग अनुरोध गरेको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै साइबर ब्यूरोले सामाजिक सञ्जाल दूरूपयोग गरी अमर्यादित कार्य गर्ने तथा […]

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक किशोर पक्राउ

१६ फाल्गुन २०७७, आईतवार

नेपाल प्रहरीको साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीका एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना […]

नेपालबाटै पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

२९ असार २०७७, सोमबार

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले चितवन जिल्ला बस्ने १७ बर्षीय एक बालिकाको अश्लिल भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको […]

साइबर ब्यूरोको चेतावनी- आत्महत्या गरेको भिडियो शेयर नगर्नुस् नत्र कानूनी कारबाही गरिने

२७ असार २०७७, शनिबार

सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेसँगै प्रहरीले यसबारेमा सबैसँग सतर्कता अपनाउन र सहयोग गर्न भनेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले यस किसिमका कार्यहरुप्रति ध्यानाकर्षण […]

साईबर ब्यूरोको नाम दूरुपयोग गरेर फ्रड फोनकल र ईमेल गरिँदै, सचेत हुन प्रहरीको आग्रह

३० बैशाख २०७७, मंगलवार

नेपाल प्रहरीको साईबर ब्यूरोले आफ्नो कार्यालयको नाममा फोन ईमेललगायतबाट व्यक्तिगत जानकारीहरु मागेर दूरुपयोग गरिएको भन्दै सचेत हुन सबैलाई आब्हान गरेको छ । साईबर ब्यूरोले हालै सार्वजनिक सूचना जारी गरेर फोन, […]

सामाजिक संजालका तस्विर ‘रेडिट’मा अनधिकृत प्रयोग भएकोमा साइबर ब्यूरोको अनुसन्धान शुरु

२६ बैशाख २०७७, शुक्रबार

नेपाल प्रहरीको साइबर ब्यूरोले रेडिटमा ग्रुप बनाएर तस्विरहरु दूरुपयोग गरेको घट्नामा अनुसन्धान थालेको जानकारी दिएको छ। केन्द्रिय साइबर ब्यूरोले सामाजिक संजालका विभिन्न प्लेटफर्महरुबाट तस्विर डाउनलोड गरी रेडिटको ग्रुपमा अनधिकृतरुपमा प्रयोग […]

ताजा समाचार