नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनका लागि प्राप्त गर्यो आईएसओ प्रमाणपत्र

१ माघ २०८१, मंगलवार

नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः२०२२ (ISO 27001:2022) प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT) ले प्रदान गरेको […]

दूरसञ्चार सेवा दिने सबै कम्पनीहरुले अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने

१३ श्रावण २०७७, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा सेक्यूरिटी अडिट गर्नुपर्ने निर्देशन दिएको छ । नियमनकारीनिकाय प्राधिरकणले दूरसञ्चार प्रणालीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने प्रावधान […]

सूचना प्रविधि सूरक्षण गर्न यस्ता छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १३ बुँदे विधि

४ असार २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न […]

साइबर सुरक्षालाई आगामी बजेटमा जोड दिईयो, साइबर सुरक्षा केन्द्र स्थापनाको तयारी गरिने

१६ जेष्ठ २०७७, शुक्रबार

देशभर पछिल्लो समयमा बढिरहेको साइबर चुनौती र जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी बजेटमा साइबर सुरक्षामा विशेष योजनासहित बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को […]

तत्काल साइबर सेना बनाउने कार्यक्रम ल्याउन सरकारलाई सिएसआरआई नेपालको सुझाब

१४ जेष्ठ २०७७, बुधबार

सिएसआरआई नेपालले आगामी आर्थिक वर्षको बजेटमा साइबर सुरक्षा र सूचना प्रविधिको लागि बजेट छुट्याउन सुझाब दिएको छ । सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इन्नोभेसन(सिएसआरआई) नेपालले सोमबार अर्थ मन्त्रालयका सचिव […]

लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

८ जेष्ठ २०७७, बिहीबार

नेपालको राष्ट्रिय नेपाल पुस्तकालय अर्थात नेपाल नेशनल लाइब्रेरीको वेबसाइटलाई ह्याक गरेका छन् । यसअघि बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटलाई ह्याक गरिएको थियो । दुबै साइटहरुलाई भारतीय ह्याकरहरुले ह्याक गरेको अनुमान […]

ताजा समाचार