सार्क मुलुकमध्ये नेपालको मोबाइल डाटा निकै महंगो, कति पर्छ १ जीबीको मूल्य ?

२२ फाल्गुन २०७५, बुधबार

काठमाडौं । नेपालको मोबाइल डाटा विश्वको सस्तो डाटा शुल्कमा परेपनि सार्क मुलुकहरुमध्ये महंगो मोबाइल डाटा प्लान भएको देखिएको छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार दक्षिण एशियाली सार्क मुलुकहरुमध्ये नेपाल महंगो […]