अनलाइन आवेदन दिएकाले शनिबारसम्म मतदाता नामावली दर्ता गर्न पाउने

१९ श्रावण २०७९, बिहीबार

निर्वाचन आयोगले अनलाइनबाट मतदाता नामावली फाराम भरेकाहरूको हकमा नामावली दर्ता गराउने म्याद थप गरेको छ। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय […]