९ असार २०७९, बिहीबार
बेलायत स्थित कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका दस जना विद्यार्थी अवलोकन भ्रमणका लागि बेलायत पुगेका छन्। विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न […]