सफ्ट्वेरिका कलेजले दस विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने

२ आश्विन २०७७, शुक्रबार

बेलायतको कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराईरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले दस जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ। विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न […]