सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षित

२८ चैत्र २०७७, शनिबार

नेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन […]