सप्तकोशी डेभलपमेन्ट बैंकको स्मार्ट टेलर सेवा शुरू

२८ बैशाख २०७८, मंगलवार

सप्तकोशी डेभलपमेन्ट बैंकले मंगलबारदेखि सबै कार्यालयमा एसकेडिविएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाबाट सप्तकोशी बैंकको मोवाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्नेछन् । […]