स्मार्ट टेलिकमको बाँकी बक्यौता तिर्ने अवधि असार मसान्तसम्म थपियो, के तिर्ला त ४ अर्ब ८१ करोड ?

३ चैत्र २०७७, मंगलवार

सरकारले स्मार्ट टेलिकमलाई पुनः बाँकी बक्यौता तिर्ने म्याद थप गरिदिएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकले स्मार्ट टेलिकम प्रालिको म्याद थप गर्दै असार मसान्तसम्म बाँकी बक्यौता रकम तिरे हुने […]

प्रधानमन्त्री ओलीले भने- साइबर सुरक्षा तथा सरकारी डाटाको सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ

१९ बैशाख २०७८, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सूचना प्रविधिको विकास सँगसँगै त्यसको दुरुपयोग रोक्न समेत सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अबलम्बन गरेका […]

दूरसञ्चार क्षेत्रका सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

२० चैत्र २०७७, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धी सबै गुनासाहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय […]

नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो

२३ श्रावण २०७७, शुक्रबार

अनुज राज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफूले पाउनुपर्ने माग दाबी गर्दै आएको १८०० मेगाहर्ज ब्याण्डको ५ मेगाहर्ज फ्रिक्वेन्सी मन्त्रालयअन्तरगतको समितिले नेपाल टेलिकमलाई दिएको छ । मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी नीति […]

दुई वर्षभित्र नेपालकाे आफ्नै स्याटेलाइट, ग्रामिण दूरसञ्चार विकास कोषको रकम समेत प्रयोग गरिने

११ असार २०७७, बिहीबार

सरकारले आगामी २ वर्षभित्र आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने महत्वाकांक्षी नीति लिएको छ । यसअघि नीतिको मस्यौदामा सन् २०२४ भित्र स्याटेलाइट लन्च गर्ने लेखिएकोमा हाल पारित नीतिले सो अवधिलाई छोट्याएर २०२२ […]

साइबर अपराधलाई नियन्त्रण गर्न सरकारले अनुगमन केन्द्रलाई परिचालित गर्ने

२७ जेष्ठ २०७७, मंगलवार

सरकारले साइबर अपराधलाई नियन्त्रण गर्न विभिन्न कामहरु शुरु गरेको जानकारी दिएको छ । साइबर अपराध नियन्त्रण गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा संस्थागत संरचना बनाएको र त्यसले काम गरिरहेको […]

सरकारको नीति तथा कार्यक्रम:- यस्ता क्षेत्रहरुमा सूचना प्रविधिको अधिकतम उपयोग गरिने

३ जेष्ठ २०७७, शनिबार

आगामी आर्थिक वर्षको लागि सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई महत्व दिएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत हरेक क्षेत्र र तहमा सूचना प्रविधिको […]

सञ्चारमन्त्री बाँस्कोटाको दाबी-नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन

१८ चैत्र २०७५, सोमबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास […]

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

२० माघ २०७५, आईतवार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन […]

जब टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबार पुगे

२५ पुष २०७५, बुधबार

काठमाडौं। दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि टेलिफोन टावर स्थापना गर्ने माग लिएर सिंहदरबार आइपुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सेवा सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर […]

थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा

१ पुष २०७५, आईतवार

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन्। आइतबार बेथानचोक गाउँपालिका–२, गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? यी योग्यता पुरा गरेर दरखास्त पेश गर्नुस्

२९ मंसिर २०७५, शनिबार

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ । टेलिकमको प्रबन्ध निर्देशक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार सूचना प्रकाशित गर्दै दरखास्त माग गरेको […]

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिमको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

११ मंसिर २०७५, मंगलवार

काठमाडौं । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा शनिबार आयोजना भएको साधारणसभाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं सूचना […]

सूचना प्रविधि क्षेत्रको द्रुत विकास गर्न निर्देश

४ भाद्र २०७५, सोमबार

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न आवश्यक ऐन संशोधन गर्न र नयाँ आवश्यक ऐन ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश […]

धुलिखेल नगरपालिकाको मोबाइल एप शुरु, नगरपालिकाको सेवाहरुको बारेमा जानकारी पाईने

१८ श्रावण २०७५, शुक्रबार

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले शुक्रबारदेखि मोबाइल एप्लिकेशनमार्फत सेवाहरुको बारेमा जानकारी दिन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । […]

प्रधानमन्त्री ओलीले भने- देश विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य

१८ श्रावण २०७५, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व बजारमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट […]

गुणस्तर सुधार्न टेलिकमलाई संचार मन्त्रीको निर्देशन, पूर्वाञ्चलमा फोरजी टावर संचालन गर्ने योजना

१७ असार २०७५, आईतवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् । असार १६ गते मन्त्री बास्कोटाले […]

सञ्चार मन्त्री बाँस्कोटाले भने- इन्टरनेट सेवा शुल्क कम गर्छौं

१२ असार २०७५, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको इन्टरनेटको शुल्क घटाउँदै लाने बताएका छन् । मन्त्री बाँस्कोटाले नेपालमा इन्टरनेट सेवा शुल्क अन्य मुलुकमा भन्दा सस्तो रहेको भन्दै मोबाइल […]