नेपाल टेलिकमले ल्यायो ‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’

२८ असार २०७९, मंगलवार

नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत प्रिपेड प्रयोगकर्ताको लागि ‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’ नामक नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत अब नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताहरूले अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन्। […]