दूरसञ्चार प्राधिकरणबाट सरकारले करिब १४ अर्ब रुपैयाँ लग्यो, बजेट कार्यान्वयन गर्न रकम नै नपुग्ने

२७ श्रावण २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणबाट नेपाल सरकारले करिब १४ अर्ब रुपैयाँ रकम लगेको छ। प्राधिकरणमा जम्मा हुने गरेको रकममध्ये सरकारले चालु आवको बजेटमार्फत नै प्राधिकरण कोषबाट रकम संघीय संचित कोषमा लाने व्यवस्था […]

ताजा समाचार